रौतहटमा मूर्ति सेलाउने विषयमा झडप, कर्फ्यू जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ५, २०८०
|
|
३३ पटक हेरिएको
Shares
रौतहटमा मूर्ति सेलाउने विषयमा झडप, कर्फ्यू जारी

सारांश

  •  रौतहटमा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप हुँदा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
  • ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको थियो।
  • झडपमा केही स्थानीय घाइते भएका छन्।

५ फगुन, रौतहट। रौतहटमा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप हुँदा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको थियो। झडपमा केही स्थानीय घाइते भएका छन्। अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको बताए। पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईटी क्षेत्रमा बहस हैन, एक्सन लिने समय भयो : गगन थापा
आईटी क्षेत्रमा बहस हैन, एक्सन लिने समय भयो : गगन थापा
विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग
विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग
रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार
रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार
सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध हुँदा काम प्रभावित   
सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध हुँदा काम प्रभावित   
दुई मन्दिर तोडफोड गरेको आरोपमा बैठा पक्राउ
दुई मन्दिर तोडफोड गरेको आरोपमा बैठा पक्राउ
एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग
एमाले चितवनद्वारा ओली–लेखकको रिहाइ र उच्चस्तरीय छानबिन आयोग गठनको माग
काठमाडौं महानगरको २५ अर्ब ८८ करोड बजेट प्रस्ताव
काठमाडौं महानगरको २५ अर्ब ८८ करोड बजेट प्रस्ताव
सर्पले डसेर डिभिजन वन कार्यालयका कर्मचारीको मृ*त्यु
सर्पले डसेर डिभिजन वन कार्यालयका कर्मचारीको मृ*त्यु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
एमाले सांसद भन्छन्- बेरुजुका कारण सरकारको कार्यक्षमतामागि प्रश्न उठ्यो
एमाले सांसद भन्छन्- बेरुजुका कारण सरकारको कार्यक्षमतामागि प्रश्न उठ्यो