राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक १, २०८२
|
|
३१ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि शीतलनिवास बोलाएका छन् ।
  • सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति पौडेलको छलफल चलिरहेको शीतलनिवासले जनाएको छ ।
  • ‘सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल भइरहेको छ,’ शीतलनिवास स्रोतले भने ।

१ कात्तिक, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि शीतलनिवास बोलाएका छन् । सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति पौडेलको छलफल चलिरहेको शीतलनिवासले जनाएको छ ।

‘सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल भइरहेको छ,’ शीतलनिवास स्रोतले भने । छलफलका विषयका बारेमा भने केही खुलाइएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थमा भइरहेको मूल्य घटाउन सरकारसँग माग
पेट्रोलियम पदार्थमा भइरहेको मूल्य घटाउन सरकारसँग माग
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति
धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे मेयर हर्क साम्पाङ
बाढीमा २३८ विद्यार्थी र १८ शिक्षक सम्पर्कविहीन, १६ विद्यालयमा क्षति
बाढीमा २३८ विद्यार्थी र १८ शिक्षक सम्पर्कविहीन, १६ विद्यालयमा क्षति
पत्रकार जनार्जन खत्रीलाई सीआईएन पत्रकारिता पुरस्कार
पत्रकार जनार्जन खत्रीलाई सीआईएन पत्रकारिता पुरस्कार
राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
  विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
  विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
दुई करोड २५ लाख धरौटी तिरिसकेका रविविरुद्ध अर्को मुद्दा दायर गर्ने तयारी
दुई करोड २५ लाख धरौटी तिरिसकेका रविविरुद्ध अर्को मुद्दा दायर गर्ने तयारी
महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ
महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ