मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २८, २०८२
|
|
३० पटक हेरिएको
Shares
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने

सारांश

  • मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने भएका छन् ।
  •  दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् ।
  • ‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२-०६-२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु,’प्रदेश सभामा मुख्यमन्त्री सिंहले पठाएको पत्रमा भनिएको छ ।

२८ असोज, जनकपुर।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने भएका छन् ।  दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् ।

‘नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२-०६-२८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु,’प्रदेश सभामा मुख्यमन्त्री सिंहले पठाएको पत्रमा भनिएको छ ।  यसअघि जनमतले गत ३१ भदौमा मुख्यमन्त्री तथा मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?