बाढीबाट ३२ जलविद्युत आयोजनाप्रभावित, इलाममामात्रै १६ आयोजनामाक्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २०, २०८२
|
|
१२८ पटक हेरिएको
Shares
बाढीबाट ३२ जलविद्युत आयोजनाप्रभावित, इलाममामात्रै १६ आयोजनामाक्षति

सारांश

  • यहिअसोज १७गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण तीन वटा प्रदेशका १० जिल्लामा ३२ जलविद्युतआयोजनाप्रभावितभएका छन् ।
  • स्वतन्त्रऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिकतथ्याङ्कअनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युतआयोजना बाढीबाट प्रभावितभएका छन् ।
  • विगतकावर्षहरुमा बाढीको पूर्वसूचनाप्राप्तनहुँदातथाप्राप्त सूचनाप्रतिपनिविश्वस्तनहुँदा ठूलो मानवीयक्षतिसमेत हुँदै आएकोमा यस वर्ष इप्पान र जलतथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचनाआदानप्रदान गर्ने सम्झौताभई सोहीअनुसार पूर्वसूचना प्रेसित गरी मानवीयक्षति रोक्न सफालभएको इप्पानकाअध्यक्ष गणेश कार्कीले बताए ।

२० असोज, काठमाडौं ।

यहिअसोज १७गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण तीन वटा प्रदेशका १० जिल्लामा ३२ जलविद्युतआयोजनाप्रभावितभएका छन् ।
स्वतन्त्रऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिकतथ्याङ्कअनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युतआयोजना बाढीबाट प्रभावितभएका छन् ।

विगतकावर्षहरुमा बाढीको पूर्वसूचनाप्राप्तनहुँदातथाप्राप्त सूचनाप्रतिपनिविश्वस्तनहुँदा ठूलो मानवीयक्षतिसमेत हुँदै आएकोमा यस वर्ष इप्पान र जलतथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचनाआदानप्रदान गर्ने सम्झौताभई सोहीअनुसार पूर्वसूचना प्रेसित गरी मानवीयक्षति रोक्न सफालभएको इप्पानकाअध्यक्ष गणेश कार्कीले बताए । समयमै आवश्यकपूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामाजलविद्युतआयोजनाहरुमानिकै कममात्रभौतिकक्षतिभएको पनिअध्यक्षकार्कीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ