आज कुन सागसब्जी र फलफूलको भाउ कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
आज कुन सागसब्जी र फलफूलको भाउ कति ?

सारांश

  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
  • समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
  • गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भातरीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४४, आलु रातो प्रतिकिलो ४६, आलु रातो (भारतीय) प्रतिकिलो ३५, आलु रातो (मुडे) प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४०, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो ८५ रहेको छ ।

१० साउन, काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भातरीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४४, आलु रातो प्रतिकिलो ४६, आलु रातो (भारतीय) प्रतिकिलो ३५, आलु रातो (मुडे) प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४०, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो ८५ रहेको छ ।

बन्दा (लोकल) प्रतिकिलो ३०, काउली स्थानीय प्रतिकिलो ८०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ९०, काउली तराई प्रतिकिलो ७०, रातो मूला प्रतिकेजी ५०, सेतो मूला (लोकल) प्रतिकिलो २५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३५, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो ४० र मकै बोडी प्रतिकिलो ८० कायम भएको छ । यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६०, घिउ सिमी (राजमा) प्रतिकिलो २००, टाटे सिमी प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो १००, तीतो करेला प्रतिकिलो २०, लौका प्रतिकिलो ३०, परबर (लोकल) प्रतिकिलो ३५, परबर (तराई) प्रतिकिलो ३५, चिचिण्डो प्रतिकिलो ३०, घिरौँला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ५०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, सलगम प्रतिकिलो ७०, भिण्डी प्रतिकिलो ३५ कायम गरिएको छ ।

त्यसैगरी, सखरखण्ड प्रतिकिलो ८०, पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो ४०, रायोसाग प्रतिकिलो ७०, पालुङ्गो साग प्रतिकिलो ७०, तोरीको साग प्रतिकिलो ५०, हरियो प्याज प्रतिकिलो १५०, च्याउ (कन्य) प्रतिकिलो १६०, च्याउ (डल्ले) प्रतिकिलो ३६०, कुरिलो प्रतिकिलो २५०, निगुरो प्रतिकिलो ८० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो १८०, चुकुन्दर प्रतिकिलो ७०, सजिवन प्रतिकिलो २५०, रातो बन्दा प्रतिकिलो २५०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो १५०, पार्सले प्रतिकिलो १२००, सौफको साग प्रतिकिलो १८०, पुदिना प्रतिकिलो २२०, गान्टेमुला प्रतिकिलो ७०, इमली प्रतिकिलो २००, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेकोे छ ।समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३५०, केरा (दर्जन) १३५, कागती प्रतिकिलो १५०, अनार प्रतिकिलो ३५०, आँप (माल्दह) प्रतिकिलो १५०, आँप (दशहरी) प्रतिकिलो १५०, आँप (चुसा) प्रतिकिलो १६०, तरबुजा प्रतिकिलो १००, मौसम प्रतिकिलो १६०, जुनार प्रतिकिलो २५०, भुइँकटहर प्रतिगोटा १८०, काँक्रो (लोकल) प्रतिकिलो ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २५,खकटहर प्रतिकिलो ५०, नास्पाती (लोकल) प्रतिकिलो ४०, मेवा (भारतीय) प्रतिकिलो १०० र लप्सी प्रतिकिलो ५० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो १००, खुर्सानी सुकेको प्रतिकिलो ३५०, खुर्सानी हरियो प्रतिकिलो ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ५०, खुर्सानी हरियो माछे प्रतिकिलो ८०, खुर्सानी अकबरे प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो ८०, लसुन हरियो प्रतिकिलो १५०, हरियो धनियाँ प्रतिकिलो ४००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो १६० रहेको छ । छ्यापी सुकेको प्रतिकिलो १८०, छ्यापी हरियो प्रतिकिलो २००, ताजा माछा (रहु) प्रतिकिलो ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो ३२०, ताजा माछा (छडी) प्रतिकिलो २५०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकेजी ९०० निर्धारण गरिएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुढानीलकण्ठको थानेडाँडा वनमा एक युवक मृत फेला
बुढानीलकण्ठको थानेडाँडा वनमा एक युवक मृत फेला
विशेष महाधिवेशनबारे कांग्रेसमा भएन सहमति, गगनले राखे बैठकमै बिमति
विशेष महाधिवेशनबारे कांग्रेसमा भएन सहमति, गगनले राखे बैठकमै बिमति
सर्वोच्चद्वारा काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न अस्वीकार
सर्वोच्चद्वारा काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न अस्वीकार
गौरमा सांसद अमरेश सिंहको पुतला दहन
गौरमा सांसद अमरेश सिंहको पुतला दहन
नेपालमा नेपाली सरकार हुनुपर्दछ, विदेशीको सरकार होइन : ओली
नेपालमा नेपाली सरकार हुनुपर्दछ, विदेशीको सरकार होइन : ओली
राष्ट्रपतिको पहलमा शीर्ष नेता र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपतिको पहलमा शीर्ष नेता र प्रधानमन्त्रीबीच भेटवार्ता
अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना
अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना
विद्यालयका भौतिक संरचना निर्माणदेखि पठनपाठनमा सुधार
विद्यालयका भौतिक संरचना निर्माणदेखि पठनपाठनमा सुधार
मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू सार्वजनिक
मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू सार्वजनिक
शीतल निवासबाट बाहिरिए प्रधानसेनापति
शीतल निवासबाट बाहिरिए प्रधानसेनापति