चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
३८ पटक हेरिएको
Shares
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते

सारांश

  • काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकमा मोटरसाइकलले स्कुटरलाई  ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
  • शुक्रबार बा८५प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाप्र०२-०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
  • प्रहरीका अनसार दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकालको उपचारको क्रममा शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

२७ असार, काठमाडौं ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकमा मोटरसाइकलले स्कुटरलाई  ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बा८५प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बाप्र०२-०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

प्रहरीका अनसार दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक चन्द्रागिरी नगरपालिका-४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकालको उपचारको क्रममा शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका स्कुटरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानी टिमलाई, फाइनलमा पुलिस पराजित
आहा रारा पोखरा गोल्कपको उपाधि उज्वेकिस्तानी टिमलाई, फाइनलमा पुलिस पराजित
घट्यो सुनको मूल्य , चाँदीको बढ्यो
घट्यो सुनको मूल्य , चाँदीको बढ्यो
नेप्से परिसूचक सात अङ्कले बढ्यो
नेप्से परिसूचक सात अङ्कले बढ्यो
सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै
सिरोहियाको फेरि म्याद थप्न अदालतमा पेश गरिँदै
धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति  किन ?
धनराजलाई अनुसन्धान नगरी उन्मुक्ति  किन ?
लोकतन्त्र जनआवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो : प्रधानमन्त्री कार्की
लोकतन्त्र जनआवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो : प्रधानमन्त्री कार्की
बयानका लागि रविलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो
बयानका लागि रविलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदी पनि बढ्यो
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदी पनि बढ्यो
प्रहरी बढुवामा सकस- २६ डीएसपी खाली हुँदा १२८ इन्स्पेक्टर प्रतिस्पर्धामा
प्रहरी बढुवामा सकस- २६ डीएसपी खाली हुँदा १२८ इन्स्पेक्टर प्रतिस्पर्धामा
मातृभाषा पत्रकारिताले राज्य र नागरिकबीचको दूरी मेटाउँछ : कानुनमन्त्री
मातृभाषा पत्रकारिताले राज्य र नागरिकबीचको दूरी मेटाउँछ : कानुनमन्त्री