घट्यो सुनको मुल्य, कतिमा भइरहेछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
२४ पटक हेरिएको
Shares
घट्यो सुनको मुल्य, कतिमा भइरहेछ कारोबार ?

सारांश

  • बहुमूल्य धातु सुनको भाउ घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार अबेर तोकेको भाउ अनुसार सुन तोलामा ३ सय रुपैयाँ घटेको हो ।
  • महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलाको १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

१६ असार, काठमाडौं ।

बहुमूल्य धातु सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार अबेर तोकेको भाउ अनुसार सुन तोलामा ३ सय रुपैयाँ घटेको हो । महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलाको १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार तोलाको १ लाख ८८ हजार ४ सय रुपैयाँ थियो । त्यसैगरी चाँदीको भाउ भने बढेको महासंघले जनाएको छ । आइतबार तोलाको २ हजार १ सय ४० मा कारोबार भएको चाँदीको भाउ आज सोमबार २ हजार १ सय ५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मादक पदार्थ र लागुऔषध सेवन आरोपमा प्याराग्लाइडिङ पाइलट पक्राउ
मादक पदार्थ र लागुऔषध सेवन आरोपमा प्याराग्लाइडिङ पाइलट पक्राउ
चलचित्र विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा
डोटीमा जिप दुर्घटना, एक महिलाको मृ*त्यु
डोटीमा जिप दुर्घटना, एक महिलाको मृ*त्यु
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै देउवा
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
धनुषामा मिटरव्याज पीडित महिलाको विभत्स ह*त्या, गहना पनि लुटियो
धनुषामा मिटरव्याज पीडित महिलाको विभत्स ह*त्या, गहना पनि लुटियो
मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू
मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
काठमाडौँ महानगरविरुद्ध कबाड व्यवसायीको दोस्रो दिन पनि प्रदर्शन
युक्रेनमा रुसको आक्रमण, १२ सर्वसाधारण मारिए
युक्रेनमा रुसको आक्रमण, १२ सर्वसाधारण मारिए