प्रतिनिधिसभा बैठक पर्सि बस्ने गरी स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
६० पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक पर्सि बस्ने गरी स्थगित

सारांश

  •   प्रतिनिधिसभा बैठक पर्सि आईतबार दिउँसोसम्मलाई स्थगित भएको छ ।
  • शुक्रबार दिउँसो १ बजेलाई तय गरिएको बैठक विशेष कारण देखाउँदै आईतबार दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको छ ।
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट विपक्षी दलहरू पछि हटे पनि छानबिन समितिको प्रतिबद्धता आउनुपर्ने मागलाई विपक्षीहरूले कडा रूपमा प्रस्तुत गरेका छन् ।

२३ जेठ, काठमाडौं । 

प्रतिनिधिसभा बैठक पर्सि आईतबार दिउँसोसम्मलाई स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेलाई तय गरिएको बैठक विशेष कारण देखाउँदै आईतबार दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट विपक्षी दलहरू पछि हटे पनि छानबिन समितिको प्रतिबद्धता आउनुपर्ने मागलाई विपक्षीहरूले कडा रूपमा प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ