महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक १७, २०८०
|
|
३७ पटक हेरिएको
Shares
महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सारांश

  • महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
  • शुक्रबार दिउँसो करिब १ बजे महोत्तरीको लोहरपट्टी नगरपालिका ८ भ्रमरपुराको बिगही नदी किनारमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको हो ।
  • मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका ३ बस्ने अन्दाजी ३६ वर्षीय रामगुलाम यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी एवं प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।

१७ कार्तिक, जनकपुरधाम । महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार दिउँसो करिब १ बजे महोत्तरीको लोहरपट्टी नगरपालिका ८ भ्रमरपुराको बिगही नदी किनारमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका ३ बस्ने अन्दाजी ३६ वर्षीय रामगुलाम यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी एवं प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए । मल लिएर खेतमा जाँदै गरेको प्रदेश २–०२–००१ त १९६९ नम्बरको सो ट्याक्टर तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लैजाने तयारी गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
काभा भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा
जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा
जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा
विद्यालयका भौतिक संरचना निर्माणदेखि पठनपाठनमा सुधार
विद्यालयका भौतिक संरचना निर्माणदेखि पठनपाठनमा सुधार
मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु
मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु
लोक गायक कमल बिके निर्मोहीको निधन
लोक गायक कमल बिके निर्मोहीको निधन
उर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट
उर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट
आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने
आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने
कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह
कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह
धवलशमशेर बने संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक
धवलशमशेर बने संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित