पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
५६ पटक हेरिएको
Shares
पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान

सारांश

  •   २२ अप्रिल (२०२५) मा भारत प्रशासित जम्मु-कश्मीरको पहलगाममा आतंककारीले हमला गरी २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच मनमोटाव बढेको छ।
  • पहलगाम आक्रमणमा पाकिस्तानको साथ रहेको आरोप लगाउँदै भारतले उसविरुद्ध गरेका दण्डात्मक विभिन्न निर्णयमध्ये जल सिन्धु सम्झौता निलम्बन पनि एक हो।
  • यसअन्तर्गत भारतले अब सिन्धु नदीको एक थोपा पानी पनि पाकिस्तान जान नदिने तयारी गरिरहेको चर्चाबीच पाकिस्तानी रक्षामन्त्री ख्वाजाले त्यसो गरिए आक्रमण गर्ने धम्की दिएका हुन्।

 २० वैशाख,  काठमाडौँ,  :

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सिन्धु जल सन्धि उल्लंघन गर्दै सिन्धु नदीमा कुनै संरचना बनायो भने हमला गर्ने चेतावनी दिएका छन्।  २२ अप्रिल (२०२५) मा भारत प्रशासित जम्मु-कश्मीरको पहलगाममा आतंककारीले हमला गरी २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच मनमोटाव बढेको छ।

पहलगाम आक्रमणमा पाकिस्तानको साथ रहेको आरोप लगाउँदै भारतले उसविरुद्ध गरेका दण्डात्मक विभिन्न निर्णयमध्ये जल सिन्धु सम्झौता निलम्बन पनि एक हो। यसअन्तर्गत भारतले अब सिन्धु नदीको एक थोपा पानी पनि पाकिस्तान जान नदिने तयारी गरिरहेको चर्चाबीच पाकिस्तानी रक्षामन्त्री ख्वाजाले त्यसो गरिए आक्रमण गर्ने धम्की दिएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलेश्वरमा गोली चलाएर लागुऔषध कारोबारी पक्राउ
कुलेश्वरमा गोली चलाएर लागुऔषध कारोबारी पक्राउ
उपसभामुख हटाउने प्रक्रियामा सहभागी हुँदैनौं : एकीकृत समाजवादी
उपसभामुख हटाउने प्रक्रियामा सहभागी हुँदैनौं : एकीकृत समाजवादी
सरकारले आन्दोलनमा घुसपैठ गरायो : शिक्षक महासंघ
सरकारले आन्दोलनमा घुसपैठ गरायो : शिक्षक महासंघ
बाढी बुलेटिन: २२ जिल्लामा जोखिम
बाढी बुलेटिन: २२ जिल्लामा जोखिम
मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन
मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
कोशी प्रदेशमा साना तथा मझौला उद्योगको प्रवर्द्धनका लागि ८ अर्बको परियोजना सुरु
कोशी प्रदेशमा साना तथा मझौला उद्योगको प्रवर्द्धनका लागि ८ अर्बको परियोजना सुरु
सर्पले डसेर डिभिजन वन कार्यालयका कर्मचारीको मृ*त्यु
सर्पले डसेर डिभिजन वन कार्यालयका कर्मचारीको मृ*त्यु
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा
भारतीय गाडीबाट ९५ केजी गाँजासहित एकजना पक्राउ
भारतीय गाडीबाट ९५ केजी गाँजासहित एकजना पक्राउ
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...