सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

गगन थापाले भने : सरकारको कामको गति पुगेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
४६ पटक हेरिएको
Shares
गगन थापाले भने : सरकारको कामको गति पुगेन

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले कामको गति लिन नसकेको बताएका छन् ।
  • नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
  • ‘सरकारको गति पुगेन ।

२६ चैत, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले कामको गति लिन नसकेको बताएका छन् । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । ‘सरकारको गति पुगेन । दुई दलीय संयन्त्रको बैठकमा होस् वा बाहिर होस् मैले भन्ने कुरा यही हो । पार्टी सभापति शेरबहादुर देउवालाई पनि यही कुरा भनिरहेको छु । प्रधानमन्त्रीलाई पनि यही कुरा भनिरहेको छु,’ थापाले भने ।

खासगरी जनतामा भ्रष्टाचारको विषयलाई लिएर ठूलो निराशा रहेको भन्दै महामन्त्री थापाले अहिलेको सरकारले देशमा कायम भ्रष्टाचारलाई सफा गर्ने काम गर्नु आवश्यक रहेको बताए । भ्रष्टाचार सफा गर्नेक्रममा जोसुकै परोस् गलत काम गर्ने मानिसले सजाय दिएरै भए पनि नागरिकमा भरोसा पैदा गर्न सकिने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित
गण्डकी प्रदेशसभाः १० विधेयक विषयगत समितिमा   
गण्डकी प्रदेशसभाः १० विधेयक विषयगत समितिमा   
बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो : गगन थापा
बीपी कोइरालाको जुत्तामा खुट्टा हालेको छु, देशको चिन्तन मूल दायित्व हो : गगन थापा
राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै
राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै
बसले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षका युवकको मृत्यु
बसले मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षका युवकको मृत्यु
भ्रष्टाचारी ठहर सर्लाही सभापतिलाई पदमुक्त गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना
भ्रष्टाचारी ठहर सर्लाही सभापतिलाई पदमुक्त गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
सर्लाहीमा जसपा नेपालका उम्मेदवारमाथि दुर्व्यवहार
सर्लाहीमा जसपा नेपालका उम्मेदवारमाथि दुर्व्यवहार
सामुदायिक वनबाट ५५ थान भरुवा बन्दुक बरामद
सामुदायिक वनबाट ५५ थान भरुवा बन्दुक बरामद
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति