आन्दोलनमा उत्रियो एमाले, मोटरसाइकल र्‍याली गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
४१ पटक हेरिएको
Shares
आन्दोलनमा उत्रियो एमाले, मोटरसाइकल र्‍याली गर्दै

सारांश

  • लोकतान्त्रिक गणतन्त्रको पक्षमा सभा र्‍याली आयोजना गर्न लागिएको महासचिव शंकर पोखरेलले जनाएका छन्।
  • लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्ने नारासहित र्‍याली आयोजना गर्न लागिएको पोखरेलले बताएका छन्।
  • काठमाडौँमा अपराह्न ४ बजे तीनकुनेबाट भक्तपुरको सल्लाघारीसम्म र्‍याली गरिने एमालेले जनाएको छ।

१८ चैत, काठमाडौँ-

नेकपा एमालेले आज देशभर जागरणसभा र मोटरसाइकल र्‍यालीको आयोजना गर्दैछ। लोकतान्त्रिक गणतन्त्रको पक्षमा सभा र्‍याली आयोजना गर्न लागिएको महासचिव शंकर पोखरेलले जनाएका छन्। लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्ने नारासहित र्‍याली आयोजना गर्न लागिएको पोखरेलले बताएका छन्।

काठमाडौँमा अपराह्न ४ बजे तीनकुनेबाट भक्तपुरको सल्लाघारीसम्म र्‍याली गरिने एमालेले जनाएको छ। यसको अगुवाइ युवा संघ नेपालले गर्ने एमालेले जनाएको छ।र्‍याली सहभागी हुन एमालेले सम्पूर्ण जनवर्गीय संगठन र पार्टीका नेता कार्यकर्तालाई अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट ४ महिनामा ६२ को मृ*त्यु
सुदूरपश्चिममा सवारी दुर्घटनाबाट ४ महिनामा ६२ को मृ*त्यु
भरुवा बन्दुकसहित मकवानपुरमा एक जना पक्राउ
भरुवा बन्दुकसहित मकवानपुरमा एक जना पक्राउ
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
धनुषामा सडक निर्माण विवाद, गाउँपालिका अध्यक्ष प्रत्याशी यादव र स्थानीयहरू द्धारा आन्दोलनको चेतावनी
धनुषामा सडक निर्माण विवाद, गाउँपालिका अध्यक्ष प्रत्याशी यादव र स्थानीयहरू द्धारा आन्दोलनको चेतावनी
हेटौंडामा सवारी दु*र्घटना हुँदा एक किशोरीको मृ*त्यु
हेटौंडामा सवारी दु*र्घटना हुँदा एक किशोरीको मृ*त्यु
बालेन शाहको स्टाटस : “केपी ओली इज टेरोरिस्ट”
बालेन शाहको स्टाटस : “केपी ओली इज टेरोरिस्ट”
तोलामा ४०० ले बढ्यो सुनको मूल्य
तोलामा ४०० ले बढ्यो सुनको मूल्य
१ वर्षमा १६९ देशका पर्यटक पुगे अन्नपूर्ण संरक्षण क्षेत्र
१ वर्षमा १६९ देशका पर्यटक पुगे अन्नपूर्ण संरक्षण क्षेत्र
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...