२६ जेष्ठ २०८२, आईतवार

नेपाल राष्ट्र बैंकले आज वित्तीय संस्थाहरुबाट २५ अर्ब तान्दै

 

१७ चैत, काठमाडौं ।

१७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट आइतबार २५ अर्ब रुपैयाँ तान्ने भएको छ।  निक्षेपक संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो।

बैंकले अनलाइनमार्फत बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्दै घटीमा १० करोड बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकम आह्वान गर्न भनेको छ। आज संकलन गरेको २५ अर्ब रकम राष्ट्र बैंकले वैशाख ७ गते फिर्ता गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?