२७ जेष्ठ २०८२, सोमबार

पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध

 

१६ चैत,  पोखरा ।

पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ कास्कीले विरोधसभा आयोजना गरेको छ । शनिबार पोखराको सहिदचोकमा विरोधसभा आयोजना गरिएको हो ।

विरोधसभामा पत्रकारहरुले शुक्रबार भएको घटनाको निन्दा गरेका महासंघका अध्यक्ष माधव बरालले जानकारी दिए ।  विरोधसभामा पत्रकारहरुले प्रेसमाथिको आक्रमण निन्दनीय भएको र पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?