सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

बिहारमा रेलवे स्टेसनमा गोली चल्यो, तीन जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
६८ पटक हेरिएको
Shares
बिहारमा रेलवे स्टेसनमा गोली चल्यो, तीन जनाको मृत्यु

सारांश

  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बीबीसी समाचारमा उल्लेख छ।
  • समाचार एजेन्सी पीटीआईका अनुसार रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट प्रकाश पाण्डाले घटना प्लेटफर्म नम्बर दुईमा भएको जानकारी दिए।
  • तीन जनाको शव निकालिएको छ।

 

बिहार :भारतको बिहारमा रहेको आरा रेल्वे स्टेसनमा मंगलबार राति तीन जनाको गोली हानी हत्या गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बीबीसी समाचारमा उल्लेख छ। समाचार एजेन्सी पीटीआईका अनुसार रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट प्रकाश पाण्डाले घटना प्लेटफर्म नम्बर दुईमा भएको जानकारी दिए।

तीन जनाको शव निकालिएको छ।  \ उनले भने, ‘तीन जनाको मृत्यु भएको छ। अभियुक्त अमन कुमार २४ वर्षका छन्। उनी भोजपुरका बासिन्दा हुन्।  आरोपी अमनले जिया कुमारी र उनका बुबा अनिल सिन्हालाई गोली हानी हत्या गरेका हुन्। त्यसपछि उनले आफैलाई पनि गोली हाने।’ यस विषयमा अनुसन्धान गरिरहेको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न
नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न
दीपक खड्काको घरमा तोडफोड : तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा
दीपक खड्काको घरमा तोडफोड : तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा
‘अहिलेको सरकार जेनजीको रगतमा यशोआराम गर्न आएको होईन्’
‘अहिलेको सरकार जेनजीको रगतमा यशोआराम गर्न आएको होईन्’
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
एक सातापछि धरौटी बुझाएर छुटे दिपेश पुन
एक सातापछि धरौटी बुझाएर छुटे दिपेश पुन
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो:  दुर्गा प्रसाईं
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
आईजीपी कार्की अमेरिका प्रस्थान, अधिकारीलाई निमित्त
आईजीपी कार्की अमेरिका प्रस्थान, अधिकारीलाई निमित्त
रास्वपा आफ्नै ढंगले जान्छ, सदन खुल्छ : अध्यक्ष प्रचण्ड
रास्वपा आफ्नै ढंगले जान्छ, सदन खुल्छ : अध्यक्ष प्रचण्ड
साउनदेखि कर्मचारीको पेन्सन बन्द, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिने
साउनदेखि कर्मचारीको पेन्सन बन्द, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिने