बिहारमा रेलवे स्टेसनमा गोली चल्यो, तीन जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
५६ पटक हेरिएको
Shares
बिहारमा रेलवे स्टेसनमा गोली चल्यो, तीन जनाको मृत्यु

सारांश

  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बीबीसी समाचारमा उल्लेख छ।
  • समाचार एजेन्सी पीटीआईका अनुसार रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट प्रकाश पाण्डाले घटना प्लेटफर्म नम्बर दुईमा भएको जानकारी दिए।
  • तीन जनाको शव निकालिएको छ।

बिहार :भारतको बिहारमा रहेको आरा रेल्वे स्टेसनमा मंगलबार राति तीन जनाको गोली हानी हत्या गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बीबीसी समाचारमा उल्लेख छ। समाचार एजेन्सी पीटीआईका अनुसार रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट प्रकाश पाण्डाले घटना प्लेटफर्म नम्बर दुईमा भएको जानकारी दिए।

तीन जनाको शव निकालिएको छ।  \ उनले भने, ‘तीन जनाको मृत्यु भएको छ। अभियुक्त अमन कुमार २४ वर्षका छन्। उनी भोजपुरका बासिन्दा हुन्।  आरोपी अमनले जिया कुमारी र उनका बुबा अनिल सिन्हालाई गोली हानी हत्या गरेका हुन्। त्यसपछि उनले आफैलाई पनि गोली हाने।’ यस विषयमा अनुसन्धान गरिरहेको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र : नीति–नेतृत्व मन्थन हुने
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र : नीति–नेतृत्व मन्थन हुने
बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ, ल्यापटपदेखि भिडियो रेकर्डरसम्म बरामद
बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ, ल्यापटपदेखि भिडियो रेकर्डरसम्म बरामद
तीनकुने घटनामा पक्राउ परेका थप १२ जना रिहा
तीनकुने घटनामा पक्राउ परेका थप १२ जना रिहा
सर्लाहीको बरहथवामा उखु बोकेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सर्लाहीको बरहथवामा उखु बोकेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
हिरासत म्याद थप्न आज अदालत लगिँदै रवि लामिछाने
हिरासत म्याद थप्न आज अदालत लगिँदै रवि लामिछाने
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान, आवेदन शुल्क ५० हजार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान, आवेदन शुल्क ५० हजार
चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट
चैत महिनाका लागि वाणिज्य बैंकको अधिकतम ब्याजदरमा सामान्य गिरावट