सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
३४ पटक हेरिएको
Shares
ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

सारांश

  • भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • बिहीबार बिहान महेन्द्रनगरतर्फ आइरहेको बा ०१००५ ख ३५३७ नम्बरको ट्रकले समान दिशामा हिडिरहेको म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बोहोराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए ।
  • उनका अनुसार मोटरसाइकल चालक महिमान विष्ट सामान्य घाइते भएका छन् ।

 

१५ फागुन,  कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका-५ वन समितिमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-१८ की २१ वर्षीया निर्मला बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान महेन्द्रनगरतर्फ आइरहेको बा ०१००५ ख ३५३७ नम्बरको ट्रकले समान दिशामा हिडिरहेको म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बोहोराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए । उनका अनुसार मोटरसाइकल चालक महिमान विष्ट सामान्य घाइते भएका छन् । उनको महाकाली प्रदेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड
भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप
आँबुखैरेनी बस दुर्घटनामा १८ जनाको शव निकालियो
आँबुखैरेनी बस दुर्घटनामा १८ जनाको शव निकालियो
लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
दोहोरो अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार
दोहोरो अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार
राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जना प्रहरी नियन्त्रणमा
राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जना प्रहरी नियन्त्रणमा
सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ- प्रधानमन्त्री ‘प्रचण्ड’
सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ- प्रधानमन्त्री ‘प्रचण्ड’
भिजिट भिसा सेटिङका आरोपी नै गृहमन्त्रीको सचिवालयमा
भिजिट भिसा सेटिङका आरोपी नै गृहमन्त्रीको सचिवालयमा
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना