२६ जेष्ठ २०८२, आईतवार

काठमाडौंमा फेरि भूकम्पको धक्का

 

२४ पुस,  काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ९ बजेर ३७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । यसबारे थप विवरण भने आउन बाँकी छ ।

मंगलबार मात्रै तिब्बतको डिंगी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । जसको धक्का नेपाल, भारत र भुटानमा समेत महसुस गरिएको थियो । उक्त भूकम्पमा परी चीनमा मात्रै १२६ जनाले ज्यान गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?