आज पनि घट्यो सुनचाँदीको मूल्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ३०, २०८१
|
|
३८ पटक हेरिएको
Shares
आज पनि घट्यो सुनचाँदीको मूल्य

सारांश

  • शुक्रबार प्रतितोला एक हजार दुई सय रुपैयाँ र आइतबार प्रतितोला दुई हजार दुई सय रुपैयाँ गरी दुई दिनमा सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँ घटेको हो।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
  • शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

३० मंसिर,  काठमाडौँ‍‍- नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला एक हजार दुई सय रुपैयाँ र आइतबार प्रतितोला दुई हजार दुई सय रुपैयाँ गरी दुई दिनमा सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से निरन्तर ओरालोतिर
नेप्से निरन्तर ओरालोतिर
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै
विटनगरविरुद्ध पोखराको राम्रो सुरुवात, ४७ रनमा पोखराले गुमायो पहिलो विकेट
विटनगरविरुद्ध पोखराको राम्रो सुरुवात, ४७ रनमा पोखराले गुमायो पहिलो विकेट
नक्कली सुन देखाएर ३२ लाख ठगी, समातिए ३ अभियुक्त
नक्कली सुन देखाएर ३२ लाख ठगी, समातिए ३ अभियुक्त
तातोपानी नाकाबाट भित्रिए सात अर्बका विद्युतीय गाडी
तातोपानी नाकाबाट भित्रिए सात अर्बका विद्युतीय गाडी
एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन
एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन
कांग्रेससँग सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुख घिमिरेको आग्रह
कांग्रेससँग सहमति गर्न प्रधानमन्त्री प्रचण्डलाई सभामुख घिमिरेको आग्रह
शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्
शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?