सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ४, २०८३
|
|
१०६ पटक हेरिएको
Shares
सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

सारांश

  • सरकारले सार्वजनिक बिदाहरूको पुनरवलोकन गृहकार्य थालेको छ ।
  • सचिवस्तरीय बैठकले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिन थालेपछि हाल कायम सार्वजनिक बिदा धेरै भएको निष्कर्ष निकालेको हो ।
  • ती बिदालाई घटाउने वा परिमार्जन गर्ने सम्बन्धमा अध्ययन गर्न एक उच्चस्तरीय कार्यदल गठन गरिएको छ ।

 

काठमाडौं ।

सरकारले सार्वजनिक बिदाहरूको पुनरवलोकन गृहकार्य थालेको छ । सचिवस्तरीय बैठकले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिन थालेपछि हाल कायम सार्वजनिक बिदा धेरै भएको निष्कर्ष निकालेको हो । ती बिदालाई घटाउने वा परिमार्जन गर्ने सम्बन्धमा अध्ययन गर्न एक उच्चस्तरीय कार्यदल गठन गरिएको छ ।

गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिलाई समावेश गरिएको छ। कार्यदलले १५ दिनभित्र सार्वजनिक बिदाहरूको पुनरवलोकन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ । सातामा दुई दिन बिदा हुँदा वर्षभरिका अन्य चाडपर्व र दिवसका बिदाले सरकारी कार्यालय धेरै दिन बन्द हुने र यसबाट नागरिक सेवा प्रभावित हुने भन्दै कार्यदलको प्रतिवेदनका आधारमा आगामी वर्षको बिदा क्यालेन्डरमा केही साबिकका बिदाहरू कटौतीको तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघ चुनाव : पाँचवटा संगठनको साझा उम्मेदवार बने प्रेस सेन्टरका कमल गिरी
पत्रकार महासंघ चुनाव : पाँचवटा संगठनको साझा उम्मेदवार बने प्रेस सेन्टरका कमल गिरी
डीआईजी बढुवा सिफारिसमा छुटेपछि एसएसपी विश्व अधिकारी असन्तुष्ट
डीआईजी बढुवा सिफारिसमा छुटेपछि एसएसपी विश्व अधिकारी असन्तुष्ट
गोपालमान श्रेष्ठको निवास पुगेर राष्ट्रपति पौडेलले दिए श्रद्धाञ्जली
गोपालमान श्रेष्ठको निवास पुगेर राष्ट्रपति पौडेलले दिए श्रद्धाञ्जली
सीमामा सशस्त्र प्रहरीको बीआईटी परिचालन, के गर्छ काम?
सीमामा सशस्त्र प्रहरीको बीआईटी परिचालन, के गर्छ काम?
अर्बपति एलन मस्कले खोले नयाँ राजनीतिक पार्टी
अर्बपति एलन मस्कले खोले नयाँ राजनीतिक पार्टी
पाकिस्तानमा सैनिक कारबाहीमा ३० जना लडाकु मारिए
पाकिस्तानमा सैनिक कारबाहीमा ३० जना लडाकु मारिए
इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता
इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
काठमाडौँ महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान
काठमाडौँ महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान