Press 4K
मंगलबार, १ बैशाख २०८३

रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसदलाई समर्थन जनाउँदै भन्यो– उपसभामुख पद संवैधानिक मर्यादाको प्रतीक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २७, २०८२
|
|
११५ पटक हेरिएको
Shares
रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसदलाई समर्थन जनाउँदै भन्यो– उपसभामुख पद संवैधानिक मर्यादाको प्रतीक

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असोक कुमार चौधरीले उपसभामुख पदका लागि सांसद रुवी कुमारी ठाकुरलाई समर्थन गरेका छन् ।
  • शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका तर्फबाट प्रस्तुत गरिएको प्रस्तावमा समर्थन जनाउँदै चौधरीले ठाकुरलाई मधेसकी छोरी भन्दै उपसभामुख पदमा चयन गरिनु उपयुक्त हुने बताएका हुन् ।
  • उनले भने, ‘आज मधेसकी छोरी रुवी कुमारी ठाकुरलाई पार्टीको तर्फबाट उपसभामुखमा हामीले समर्थन गरेका छौं ।

 

२७ चैत,काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असोक कुमार चौधरीले उपसभामुख पदका लागि सांसद रुवी कुमारी ठाकुरलाई समर्थन गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका तर्फबाट प्रस्तुत गरिएको प्रस्तावमा समर्थन जनाउँदै चौधरीले ठाकुरलाई मधेसकी छोरी भन्दै उपसभामुख पदमा चयन गरिनु उपयुक्त हुने बताएका हुन् ।

उनले भने, ‘आज मधेसकी छोरी रुवी कुमारी ठाकुरलाई पार्टीको तर्फबाट उपसभामुखमा हामीले समर्थन गरेका छौं । उपसभामुख पद संसदको गरिमा, निष्पक्षता र समावेशिता संवैधानिक मर्यादाको प्रतिक हो ।’ उनले उपसभामुख पद संसदको गरिमा, निष्पक्षता र समावेशिताको संवैधानिक प्रतीक भएको उल्लेख गरे । संसदभित्र संस्थागत सन्तुलन कायम गर्ने, सत्ता र विपक्षबीच मर्यादित संवाद सुनिश्चित गर्ने तथा लोकतान्त्रिक अभ्यासलाई व्यवस्थित बनाउने कार्यमा उपसभामुखको भूमिका अत्यन्त महत्वपूर्ण हुने उनले बताए ।

चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी उपसभामुख पदको संवैधानिक हैसियत, संस्थागत भूमिका र निष्पक्ष कार्यसम्पादनको पक्षमा दृढतापूर्वक उभिएको पनि स्पष्ट पारे । उनले भने, ‘संसदभित्र संस्थागत सन्तुलन कायम गर्ने,विपक्ष र सत्ता पक्षबीच मर्यादित संवाद सुशुचित गर्ने र हाम्रो लोकतान्त्रिक अभ्यासलाई सन्तुलित र व्यवस्थित बनाउने कार्यमा उपसभामुखको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदको संवैधानिक हैसियत, संस्थागत भूमिका र निष्पक्ष कार्यसम्पादनको अधिकारको पक्षमा दृढतापूर्वक उभिएका छौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
दुई महिनामै बाकसमा फर्किए १४२ नेपाली
दुई महिनामै बाकसमा फर्किए १४२ नेपाली
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२० लाख ४९ हजार कृषक घरधुरी सूचीकृत
२० लाख ४९ हजार कृषक घरधुरी सूचीकृत
उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
बाँकेमा आज मदिरा विक्री प्रतिबन्ध
बाँकेमा आज मदिरा विक्री प्रतिबन्ध
राजावादीले आफ्नो चरित्र देखाए : गृहमन्त्री
राजावादीले आफ्नो चरित्र देखाए : गृहमन्त्री
विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात
विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...