सञ्चारमन्त्री खरेलको प्रचण्डसँग भेटवार्ता
सारांश
- ११ पुष, काठमाडौं ।
- सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेका छन् ।
- शुक्रबार सञ्चारमन्त्री खरेलले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
११ पुष, काठमाडौं ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेका छन् । शुक्रबार सञ्चारमन्त्री खरेलले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

यसअघि मन्त्री खरेलले आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट गरेका थिए । निर्वाचनको मिति नजिकिँदै गएपनि दलहरूले चुनावी वातावरण नभएको भन्दै सक्रिय सहभागी नभएपछि सरकारले छलफल अगाडि बढाएर निरन्तर संवाद गरिरहेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया