टस जितेर कर्णाली याक्सले बलिङ गर्दै

Raju Yadav Raju Yadav
|
मंगलबार, मंसिर १६, २०८२
|
|
२ पटक हेरिएको
Shares
टस जितेर कर्णाली याक्सले बलिङ गर्दै

सारांश

  • १६ मंसिर, काठमाडौं ।
  • नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले बलिङ गर्दैछ ।
  • कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

१६ मंसिर, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले पहिले बलिङ गर्दैछ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । पाँच खेल खेलिसकेको कर्णाली र चार खेल खेलेको पोखरा दुवैले एक/एक खेलमात्रै जितेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?