गाजामा इजरायली आक्र*मणमा मृ*त्यु हुनेको सङ्ख्या ७० हजार नाघ्यो
सारांश
- १४ मंसिर, काठमाडौँ ।
- इजरायली सैन्य कारबाहीमा गाजामा हालसम्म ७० हजार भन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
- अक्टोबर १० मा इजरायल र हमासबिच युद्ध विराम लागू भएएनि लडाइँ चलिरहेको हो ।
१४ मंसिर, काठमाडौँ ।
इजरायली सैन्य कारबाहीमा गाजामा हालसम्म ७० हजार भन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्टोबर १० मा इजरायल र हमासबिच युद्ध विराम लागू भएएनि लडाइँ चलिरहेको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया