धनगढीकी उपमेयर राना कैलाली ५ बाट एमाले महाधिवेशन प्रतिनिधिमा पराजित
सारांश
- १४ मंसिर, काठमाडौं ।
- नेकपा एमालेको एघारौं महाधिवेशन प्रतिनिधि चयन निर्वाचनमा कैलालीको धनगढी उपमहानगरपालिका उपमेयर कन्दकला कुमारी राना पराजित भएकी छन् ।
- उनी कैलाली क्षेत्र नम्बर ५ बाट महिला क्लस्टरबाट उम्मेदवार थिइन् ।
१४ मंसिर, काठमाडौं ।
नेकपा एमालेको एघारौं महाधिवेशन प्रतिनिधि चयन निर्वाचनमा कैलालीको धनगढी उपमहानगरपालिका उपमेयर कन्दकला कुमारी राना पराजित भएकी छन् । उनी कैलाली क्षेत्र नम्बर ५ बाट महिला क्लस्टरबाट उम्मेदवार थिइन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया