सुपरस्टारको नयाँ अवतार : ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रियो

Raju Yadav Raju Yadav
|
शुक्रबार, आश्विन ३१, २०८२
|
|
२ पटक हेरिएको
Shares
सुपरस्टारको नयाँ अवतार : ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रियो

सारांश

  • ३१ असोज, काठमाडौं ।
  • चमक, ग्ल्यामर र स्टाइलको संसारमा बिल्कुलै नयाँ अवतार–‘सुपरस्टारको नयाँ अवतार’ का रुपमा ‘टेक्नो स्पार्क गो–२’ TECNO Spark Go 2) नेपाली बजारमा सार्वजनिक भएको छ ।
  • अत्यधिक अपेक्षासहित सुपरस्टारको नयाँ अवतार ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रिएको हो ।

३१ असोज, काठमाडौं ।

चमक, ग्ल्यामर र स्टाइलको संसारमा बिल्कुलै नयाँ अवतार–‘सुपरस्टारको नयाँ अवतार’ का रुपमा ‘टेक्नो स्पार्क गो–२’ TECNO Spark Go 2) नेपाली बजारमा सार्वजनिक भएको छ । अत्यधिक अपेक्षासहित सुपरस्टारको नयाँ अवतार ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रिएको हो । लाखौंको सपना बुझ्ने एक नायकको आगमन भएको भन्दै कम्पनीले लाखौं प्रयोगकर्ताहरूको सपना पूरा गर्ने उद्देश्यसहित ‘टेक्नो स्पार्क गो–२’ नेपालमा सार्वजनिक गरेको हो । टेक्नो मोबाइलका सीईओ, अरिजित तलापात्राका अनुसार प्रविधि सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यता अनुरुप उच्च स्तरीय फोनका सुविधाहरूसहित नयाँ ‘टेक्नो स्पार्क गो–२’ बजारमा ल्याइएको हो ।

‘टेक्नोको मान्यता छ कि राम्रो प्रविधि सबैको पहुँचमा हुनुपर्छ। हामीले स्पार्क गो–२ मार्फत धेरै उच्च स्तरिय फोनका जस्ता सुविधाहरू जस्तै–अल्ट्रा स्मुथ १२० हर्जको स्क्रिन, र नेटवर्क नभए पनि फोन गर्न मिल्ने सुविधा यसमा छ । नेपालमा रु ११,४९९ को मूल्य कायम गरेका छौं । नेपालभरका हाम्रा ग्राहकहरूका लागि उपलब्ध यो फोन बलियो, स्मार्ट र सबैका लागि उपयोगी छ।’ गुणस्तरसँग कुनै सम्झौता नगरी डिजाइन गरिएको, यसको सुसज्जित डिजाइन र उत्कृष्ट बनावटले आत्मविश्वास र प्रिमियमनेसको अनुभव प्रदान उनको दाबी छ ।  सम्पूर्ण उपभोक्ता वर्गको आवश्यकतालाई मध्यनजर गरी बजारमा ल्याइएको उनले बताए ।

मुख्य विशेषताहरू:

उत्कृष्ट डिजाइन: उच्च श्रेणीका फोनहरूबाट प्रेरित ट्रेन्डी र आइकनिक डिजाइन। Ink Black, Titanium Grey, Veil White, र Turquoise Green जस्ता आकर्षक रङहरूमा उपलब्ध यो फोनले यसलाई अद्वितीय पहिचान दिएको छ। ब्लकबस्टर डिस्प्ले : ६.६७ इन्चको ठूलो HD+ स्क्रिनमा १२०Hz रिफ्रेस रेट को स्मूथ अनुभव रहेको छ। यसमा  हरेक स्वाइपमा सिनेमा हेरेको जस्तो महसुस हुन्छ। भरोसायोग्य अवतार : IP64 रेटिङ का कारण यो फोन धुलो र पानीको छिटाबाट सुरक्षित छ। चाहे झरी होस् या धुलो भरिएको मौसममा, TECNO Spark Go 2 हरेक ‘क्लोज-अप’ का लागि तयार रहन्छ। सुपरहिट ब्याट्री: ५०००mAh को ब्याट्री जसले दिनरात नन-स्टप पर्फर्मेन्स सुनिश्चित गर्दछ। टुटाउन नसकिने सिग्नल: यसले उत्कृष्ट सिग्नलको छनोट गर्दछ । यसको नेटवर्क बिना सञ्चार फिचर प्रयोग गरी ४०० मिटरसम्म टाढा नेटवर्क नभएको ठाउँमा समेत कल गर्न सकिन्छ।

Ella AI (एला एआई) : जुनसुकै बेला, जुनसुकै स्थानमा शक्तिशाली बनाइराख्न यसमा Ella AI नामक सर्वव्यापी AI सहायक उपलब्ध छ। स्टार पर्फमर: Unisoc T7250 प्रोसेसर र ४GB RAM तथा ६४GB स्टोरेज द्वारा सञ्चालित यो फोनले स्मूथ अनुभवको ग्यारेन्टी दिन्छ। साथै, ४ वर्षसम्म ल्याग-फ्रि पर्फर्मेन्स पनि दिन्छ । लाइट्स, क्यामेरा, एक्सन: १३MP को रियर क्यामेराले ‘स्टार पावर’ कैद गर्छ । हरेक पललाई ब्लकबस्टर बनाउन तयार रहन्छ। सुमधुर साउन्डट्र्याक: DTS अडियो ट्युनिङ सहितको स्टेरियो स्पिकर जसले ‘फिल्मी’ सराउंड साउन्डको अनुभव दिन्छ। स्मार्ट हिरो मुभ: साइडमा रहेको फिंगरप्रिन्ट स्क्यानर र IR ब्लास्टरले टिभी/एसी नियन्त्रण गर्न सक्छ। ब्लकबस्टर डिजाइनदेखि पावर-प्याक्ड पर्फर्मेन्ससम्म, Spark Go 2 केवल एक फोन मात्र होइन, यो सुपरस्टारको नयाँ अवतार हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिद्धार्थ बैंकका प्रबन्धक अरन बलम्पाकी पक्राउ
तोकिएकै मितिमा निर्वाचन गराउनेगरी क्रियाशील छौं : काबा आयुक्त भण्डारी
तोकिएकै मितिमा निर्वाचन गराउनेगरी क्रियाशील छौं : काबा आयुक्त भण्डारी
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक
बागमतीका निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दामामा सुनुवाइ हुँदै
बागमतीका निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दामामा सुनुवाइ हुँदै
चिसोमा पनि घटेन डेंगु संक्रमण, एक सातामा ९६ जनामा पुष्टि
चिसोमा पनि घटेन डेंगु संक्रमण, एक सातामा ९६ जनामा पुष्टि
प्रहरी ऐन संशोधनगरी प्रदेश प्रहरीका विषयहरु समावेश गरिने छ :गृहमन्त्री लेखक
प्रहरी ऐन संशोधनगरी प्रदेश प्रहरीका विषयहरु समावेश गरिने छ :गृहमन्त्री लेखक
एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदै : तीन दिनसम्म के हुन्छ ?
एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदै : तीन दिनसम्म के हुन्छ ?
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
सहकारीका समस्याबारे राष्ट्रपतिको चासो, मन्त्री र सचिवलाई दिए निर्देशन
आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
वायु प्रदूषणका कारण उडानहरू प्रभावित