प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढ्यो

Raju Yadav Raju Yadav
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२ पटक हेरिएको
Shares
प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढ्यो

सारांश

  • २३ असोज, काठमाडौं।
  • बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले वृद्धि भएको छ।
  • यो समयमा नेप्से परिसूचक २६.

२३ असोज, काठमाडौं।

बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले वृद्धि भएको छ। यो समयमा नेप्से परिसूचक २६.१३ अंकले बढेर २५८५.७२ विन्दुमा पुगेको छ।  नेपाल राष्ट्र बैंकले सेयर बजारमैत्री नीतिगत निर्णय गरेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको लगानीकर्ताको भनाइ छ। बुधबार  मात्नेरै पाल राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको २५ करोड रुपैयाँको सीमा र बैंक तथा वित्तीय संस्थाले सेयर खरिदपछि बिक्री गर्न पाउने एक वर्षको लक–इन अवधि  घटाएर ६ महिनामा झार्ने निर्णय गरेको थियो।

यसअघि बैंक तथा वित्तीय संस्थाबाट अधिकतम २५ करोड रुपैयाँसम्म मात्रै धितो कर्जा लिन सकिने व्यवस्था थियो। अब व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट सीमाविहीन धितो कर्जा लिन सक्नेछन्। त्यसैगरी, बैंक तथा वित्तीय संस्थाले सेयर खरिदपछि बिक्री गर्न पाउने एक वर्षको लक–इन अवधि घटाएपछि सेयर खरिदमा रहेको २० प्रतिशतको सीमा पनि हटाइएको छ। प्रि ओपन सेसनमा १२१ स्क्रिप्सको ३८ हजार ५६९ कित्ता सेयर १ करोड ५२ लाख ३ हजार ५३५ रुपैयाँमा खरिदिबिक्री भए। कारोबारमा आएकामध्ये १०७ स्टक्सको मूल्य बढ्दा ८ वटाको घटेको छ। बाँकी ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेक छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश राउतको विदेश भ्रमण रद्द
प्रधानन्यायाधीश राउतको विदेश भ्रमण रद्द
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा
बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा
फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त, एक वर्षको सम्झौता
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्ने
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृ*त्यु
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृ*त्यु
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
शिक्षा विधेयकमा निजी विद्यालयका ५ बुँदे माग, सञ्चालकहरूले गरे सडक आन्दोलन घोषणा
नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ
नक्कली प्रहरी बनेर लुटपाट गरेको आरोपमा २ जना पक्राउ
असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने सरकारको योजना
असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने सरकारको योजना