सुर्खेतमा महिलाको बलात्कार आरोपमा युवक पक्राउ

Raju Yadav Raju Yadav
|
शनिबार, आश्विन ११, २०८२
|
|
१ पटक हेरिएको
Shares
सुर्खेतमा महिलाको बलात्कार आरोपमा युवक पक्राउ

सारांश

  • ११ असोज, काठमाडौं ।
  • सुर्खेतमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा लेकबेसी नगरपालिका–१० का १९ वर्षीय ललित खड्का छन् ।

११ असोज, काठमाडौं ।

सुर्खेतमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेकबेसी नगरपालिका–१० का १९ वर्षीय ललित खड्का छन् ।

४० वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (असोज १०) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । ती महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?