रामेछापमा भूकम्पको धक्का महसुस

Raju Yadav Raju Yadav
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
२ पटक हेरिएको
Shares
रामेछापमा भूकम्पको धक्का महसुस

सारांश

  • १० असोज, रामेछाप ।
  • रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ ।
  • राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, दिउँसो दुई बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रविन्दु भई ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

१० असोज, रामेछाप ।

रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, दिउँसो दुई बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रविन्दु भई ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसअघि यही असोज १ गतेका दिन पूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीले सुने कार्यालयमै सर्वसाधारणका गुनासा, गम्भीरतापूर्वक आवश्यक पहल गर्ने प्रतिबद्धता
गृहमन्त्रीले सुने कार्यालयमै सर्वसाधारणका गुनासा, गम्भीरतापूर्वक आवश्यक पहल गर्ने प्रतिबद्धता
सर्लाहीमा कारको ठक्करबाट वृद्धा महिलाको मृ*त्यु
सर्लाहीमा कारको ठक्करबाट वृद्धा महिलाको मृ*त्यु
रूपन्देहीको उपचुनाव स्वतः रद्द
रूपन्देहीको उपचुनाव स्वतः रद्द
माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु
नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की
नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद कार्की
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य
लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य
तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : सभापति देउवा
तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : सभापति देउवा
अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन
अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन
चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत   
चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत