२६२ किलो गाँजासहित विराटनगरबाट ३ जना पक्राउ

Raju Yadav Raju Yadav
|
आइतबार, भाद्र २९, २०८२
|
|
२ पटक हेरिएको
Shares
२६२ किलो गाँजासहित विराटनगरबाट ३ जना पक्राउ

सारांश

  • २९ भदौ, काठमाडौं ।
  • विराटनगर महानगरपालिका–१५ बाट दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।
  • केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो ।

२९ भदौ, काठमाडौं ।

विराटनगर महानगरपालिका–१५ बाट दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो । प्रहरीले मे।१ च ५८२६ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छः राष्ट्रपति पौडेल
गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न शासकीय चरित्रलाई बदल्नुपर्छः राष्ट्रपति पौडेल
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
बागमती गाउँपालिकामा १०४ जनालाई लालपुर्जा वितरण
बागमती गाउँपालिकामा १०४ जनालाई लालपुर्जा वितरण
काठमाडौं महानगरबाट अनुगमन भएका ४० मध्ये ७ सहकारीलाई कारबाही गर्न सिआईबीमा पत्र
काठमाडौं महानगरबाट अनुगमन भएका ४० मध्ये ७ सहकारीलाई कारबाही गर्न सिआईबीमा पत्र
एनपीएलमा ऋषि धवनको पहिलो अर्धशतक
एनपीएलमा ऋषि धवनको पहिलो अर्धशतक
निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय : गृहमन्त्री
निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय : गृहमन्त्री
बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृ*त्यु
बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृ*त्यु
प्रधानमन्त्रीलाई गगनको चेतावनी- उत्तेजक अभिव्यक्ति नदिनू
प्रधानमन्त्रीलाई गगनको चेतावनी- उत्तेजक अभिव्यक्ति नदिनू
राजावादीहरुको प्रदर्शनमा मृ*त्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
राजावादीहरुको प्रदर्शनमा मृ*त्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश