पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी

Raju Yadav Raju Yadav
|
सोमबार, भाद्र २३, २०८२
|
|
२ पटक हेरिएको
Shares
पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी

सारांश

  • २३ भदौ, काठमाडौं ।
  •   माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको जेन-जी निषेधित क्षेत्र तोड्दै संसद् भवनअगाडि पुगेर प्रदर्शनमा उत्रिएका छन्।
  • उनीहरू त्यहाँबाट पर्खाल चढ्दै संसद भवनभित्र पस्ने प्रयास गरिरहेका छन्।

२३ भदौ, काठमाडौं । 

माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको जेन-जी निषेधित क्षेत्र तोड्दै संसद् भवनअगाडि पुगेर प्रदर्शनमा उत्रिएका छन्। उनीहरू त्यहाँबाट पर्खाल चढ्दै संसद भवनभित्र पस्ने प्रयास गरिरहेका छन्। उनीहरूलाई पानीको फोहोरा हानेर रोक्ने सुरक्षाकर्मीको प्रयास असफल भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?