रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
सारांश
- ३० असार, काठमाडौं ।
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभाको बैठकमा विरोध गरेका छन् ।
- सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका हुन् ।
३० असार, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारको प्रतिनिधिसभाको बैठकमा विरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका हुन् । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद अशोककुमार चौधरी लाई बोल्न समय दिएका छन् । अहिले चौधरी बोलिरहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया