रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने
सारांश
- १६ असार, काठमाडौं ।
- रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ ।
- निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।

१६ असार, काठमाडौं ।
रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया