बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
सारांश
- १३ असार, बारा ।
- जिल्ला प्रहरी कार्यालय बाराको टोलीले सिमरा–वीरगन्ज सडकखण्डमा चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार बराबरको राजश्व छलीको आशङ्कामा सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।
- इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी निरीक्षक जङ कार्कीको कमान्डमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित प्रहरी चेकप्वाइन्टमा, बिहीबार साँझ मधेस प्रदेश ०३–००२ ख १४४० नम्बरको कन्टेनर ट्रकलाई रोकी जाँच गरेको थियो।

१३ असार, बारा ।
जिल्ला प्रहरी कार्यालय बाराको टोलीले सिमरा–वीरगन्ज सडकखण्डमा चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार बराबरको राजश्व छलीको आशङ्कामा सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी निरीक्षक जङ कार्कीको कमान्डमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित प्रहरी चेकप्वाइन्टमा,

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया