धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न आदेश
सारांश
- २ असार, काठमाडौं ।
- काठमाडौं जिल्ला अदालतले धवलशमशेर राणालाई ३ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको छ।
- जिल्ला न्यायाधी शिवप्रसाद खनालको इजलासले राप्रपाका सांसद तथा महामन्त्री राणालाई छोड्न आदेश दिएको हो।

२ असार, काठमाडौं ।
काठमाडौं जिल्ला अदालतले धवलशमशेर राणालाई ३ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको छ। जिल्ला न्यायाधी शिवप्रसाद खनालको इजलासले राप्रपाका सांसद तथा महामन्त्री राणालाई छोड्न आदेश दिएको हो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया