अमेरिकामा विमान दुर्घटना : पाइलटसहित ६ जनाको मृ*त्यु

Raju Yadav Raju Yadav
|
शनिबार, जेठ १०, २०८२
|
|
२ पटक हेरिएको
Shares
अमेरिकामा विमान दुर्घटना : पाइलटसहित ६ जनाको मृ*त्यु

सारांश

  •   १० जेठ, सान डिएगो ।
  • अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा बाक्लो कुहिरोबीच एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित त्यसमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।
  • अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकायका अनुसार, ‘सेसना ५५० सिटेसन’ नामक उक्त विमान गएको बिहीबार बिहान ३ः४७ बजे विद्युत्को तारमा ठोक्किएर सिधै आवासीय क्षेत्रमा खसेको थियो ।

 

१० जेठ, सान डिएगो ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएगो नगरमा बाक्लो कुहिरोबीच एक सानो निजी विमान आवासीय क्षेत्रमा खस्दा पाइलटसहित त्यसमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा निकायका अनुसार, ‘सेसना ५५० सिटेसन’ नामक उक्त विमान गएको बिहीबार बिहान ३ः४७ बजे विद्युत्को तारमा ठोक्किएर सिधै आवासीय क्षेत्रमा खसेको थियो । विमानमा आगो लागेपछि आसपासका थुप्रै घरहरूमा क्षति पुगेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?