नेपाल प्रहरीकी सहायक निरीक्षक कुञ्जाङ सगरमाथा चुचुरोमा
सारांश
- ५ जेठ, काठमाडौं ।
- नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुञ्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छन् ।
- उनले आज सोमबार बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको चुचुरो टेकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

५ जेठ, काठमाडौं ।
नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुञ्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छन् ।

उनले आज सोमबार बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको चुचुरो टेकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोमा असई शेर्पालाई प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले संगठनका तर्फबाट बधाई दिएका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया