एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
२ पटक हेरिएको
Shares
एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी

सारांश

  • एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी गोरखा, ४ जेठ गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाल्नुभयो ।
  • विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाउनुभएका उहाँलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्याउनुभएको थियो ।
  • उहाँजस्तै अरु ४८ जनाले पनि अब आँखा देख्न थाल्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?