गगन थापाविरुद्धको अवहेलना मुद्दाको पेसी आज

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख १६, २०८२
|
|
२ पटक हेरिएको
Shares
गगन थापाविरुद्धको अवहेलना मुद्दाको पेसी आज

सारांश

  •   १६ वैशाख, काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा मंगलवार (वैशाख १६) एकैपटक संयुक्त इजलासमा परेको छ ।
  • गएको आइतवार अधिवक्ता अनन्तराज लुइँटेलसहितले दायर गरेको अवहेलना निवेदनमा सर्वोच्च प्रशासनले आज (मंगलवार) को पेसी दिएको थियो ।
  • अदालतको अवहेलनामा थापाविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको इजलासको पहिलो नम्बरमा छ ।

 

१६ वैशाख, काठमाडौं-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा मंगलवार (वैशाख १६) एकैपटक संयुक्त इजलासमा परेको छ ।

गएको आइतवार अधिवक्ता अनन्तराज लुइँटेलसहितले दायर गरेको अवहेलना निवेदनमा सर्वोच्च प्रशासनले आज (मंगलवार) को पेसी दिएको थियो । अदालतको अवहेलनामा थापाविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको इजलासको पहिलो नम्बरमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?