जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १४ जना पक्राउ

Raju Yadav Raju Yadav
|
बुधबार, बैशाख १०, २०८२
|
|
२ पटक हेरिएको
Shares
जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट १४ जना पक्राउ

सारांश

  •   १० वैशाख, ललितपुर।
  • गोदावरी नगरपालिका-८ खहरेस्थित खहरे मासु पसलको पछाडी कोठामा जुवातास खेलिरहेको अवस्थामा पसलका संचालक सोही ठाउँ बस्ने २४ वर्षीय सुजन सुनुवार समेत १४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरी प्रभाग फर्सिडोल र प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ८ सय ७५ रूपैयाँ र ८ गड्डी तास सहित पक्राउ गरेको हो ।

 

१० वैशाख, ललितपुर।

गोदावरी नगरपालिका-८ खहरेस्थित खहरे मासु पसलको पछाडी कोठामा जुवातास खेलिरहेको अवस्थामा पसलका संचालक सोही ठाउँ बस्ने २४ वर्षीय सुजन सुनुवार समेत १४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग फर्सिडोल र प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ८ सय ७५ रूपैयाँ र ८ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?