४ महिने शिशु हत्या आरोपमा महिला पक्राउ
सारांश
- १० वैशाख, तनहुँ।
- प्रहरीले ४ महिनाको शिशु हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व बैदिकाली गाउँपालिका–२ की ३६ वर्षीया कमला परियार रहेकी छिन् ।

१० वैशाख, तनहुँ।
प्रहरीले ४ महिनाको शिशु हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व बैदिकाली गाउँपालिका–२ की ३६ वर्षीया कमला परियार रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक (डीएसपी) अशोक थापाका अनुसार ती महिलाले ४ महिनाका छोरा अर्जुन परियारको ढुङ्गा प्रहार गरेकी हुन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया