बर्षायाममा मेलम्ची खानेपानी बन्द हुँदैन : मन्त्री यादव
सारांश
- ९ वैशाख, काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको बर्षायाममा मेलम्ची खानेपानी बन्द नहुने बताएका छन् ।
- सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री यादवले यस वर्ष असारमा पनि मेलम्ची खानेपानी बन्द नहुने बताएका हुन् ।
- बर्षायाममा मेलम्ची खोलाबाट नभई नजिकैको अर्को खोलाबाट पानी ल्याइने उनले बताए ।

९ वैशाख, काठमाडौं–
खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको बर्षायाममा मेलम्ची खानेपानी बन्द नहुने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री यादवले यस वर्ष असारमा पनि मेलम्ची खानेपानी बन्द नहुने बताएका हुन् । बर्षायाममा मेलम्ची खोलाबाट नभई नजिकैको अर्को खोलाबाट पानी ल्याइने उनले बताए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया