सुनचाँदीको मूल्य स्थिर
सारांश
- ७ वैशाखः काठमाडौँ, नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ ।
- आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
- यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ ।

७ वैशाखः काठमाडौँ,
नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ । आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया