उद्मशिलता नै  अर्थतन्त्रको आधार हुनसक्छ : मन्त्री पाण्डे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख ६, २०८२
|
|
२ पटक हेरिएको
Shares
उद्मशिलता नै  अर्थतन्त्रको आधार हुनसक्छ : मन्त्री पाण्डे

सारांश

  • ६ वैशाख, काठमाडौं ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय धेरै कुरामा बृहत रहेको बताएका छन् ।
  • डिजिटल युगमा नेपाली पर्यटनमा महिलाहरू विषयक कार्यक्रममा बोल्दै मन्त्री  पाण्डेले संस्कृति भनेको अभौतिक वा अर्मूत नदेखिने तर शक्तिशाली पहिचानको एउटा बाहक विषय भएको बताएका हुन् ।

६ वैशाख, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय धेरै कुरामा बृहत रहेको बताएका छन् । डिजिटल युगमा नेपाली पर्यटनमा महिलाहरू विषयक कार्यक्रममा बोल्दै मन्त्री  पाण्डेले संस्कृति भनेको अभौतिक वा अर्मूत नदेखिने तर शक्तिशाली पहिचानको एउटा बाहक विषय भएको बताएका हुन् । उनले  भने, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय धेरै कुरामा बृहत छ । संस्कृति भनेको अभौतिक अर्मूत नदेखिने तर शक्तिशाली पहिचानको एउटा बाहक हो । साथै नागरिक उड्डयन क्षेत्र आकाशमा प्लेन उड्नु विज्ञानका लागि अत्यन्त उपलब्धिको उत्कर्ष हो । यस बीचमा पर्यटन, संस्कृति, प्रकृतिको क्षेत्र धेरै नै गम्भिरताका साथ बुझ्ने कोशिस गरेको छु ।’

यसैगरी उनले धैर्यताले सुन्न सकियो भने मात्र आफूले हरेक कुरा ग्रहण गर्न सकिने बताए । उनले काम गर्दैगर्दा चुनौति र सम्भावनाहरु सँगसँगै देखिने समेत बताए । उनले भने, ‘धैर्यताले सुन्न सकियो भने मात्र आफूले हरेक कुरा ग्रहण गर्न सकिन्छ । काम गर्दै जाँदा चुनौति र सम्भावनाहरु सँगसँगै देखिने कुराहरु हुन् । सम्भावनाको क्षेत्रलाई उजागर गर्ने हो भने अहिले विदेश पलायन भइरहेको सन्दर्भमा संख्यात्मक दृष्टिकोणले पनि गाउँमा तुलनात्मक रुपमा महिलाको संख्या धेरै भएकाले उद्मशिलता नै  अर्थतन्त्रको आधार हुनसक्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ
सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ
अख्तियार प्रमुखको राजीनामा माग्दै जेनजी युवाले गरे प्रदर्शन
अख्तियार प्रमुखको राजीनामा माग्दै जेनजी युवाले गरे प्रदर्शन
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद सिंहको रिट निवेदन न्यायाधीश ढुंगानाको इजलासमा
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद सिंहको रिट निवेदन न्यायाधीश ढुंगानाको इजलासमा
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
वीरगन्जमा ठूलो परिमाणमा चरेस बरामद, तस्कर फरार
वीरगन्जमा ठूलो परिमाणमा चरेस बरामद, तस्कर फरार
संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु 
संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु 
बागलुङ जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको सङ्ख्या चार पुग्यो
बागलुङ जिप दुर्घटना अपडेट : मृ*त्यु हुनेको सङ्ख्या चार पुग्यो
प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग
प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग
मध्यपूर्वको युद्धप्रति ओलीको चिन्ताः ‘नेपालमा मिसाइलको धुँवा कहिल्यै नआओस्’
मध्यपूर्वको युद्धप्रति ओलीको चिन्ताः ‘नेपालमा मिसाइलको धुँवा कहिल्यै नआओस्’
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री