साताको अन्तिम कारोबारमा ५ अंकले घट्यो नेप्से

Raju Yadav Raju Yadav
|
बिहिबार, चैत्र २८, २०८१
|
|
४ पटक हेरिएको
Shares
साताको अन्तिम कारोबारमा ५ अंकले घट्यो नेप्से

सारांश

  •   २८ चैत, काठमाडौं– साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ ।
  • आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.
  • ५७ अंकले घटेर २६७०.

२८ चैत, काठमाडौं

साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा पुगेको छ । आज नेप्से ०.२० प्रतिशतले घट्दा कारोबारमा भने वृद्धि भएको छ ।  आज ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर कारोबार भएको छ । आज दिनभरमा ११३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११३ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

१ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  आज दिनभरमा ३२१ वटा कम्पनी कारोबारमा आउँदा ४९ हजार ६३२ कित्ता शेयर कारोबार भएको छ । आज १३ वटा समूहमध्ये ४ वटा समूह बढेको छ भने बाँकी ९ वटा समूह घटेको छ । आज सबैभन्दा बढी लघुवित्त समूह ०.३८ प्रतिशतले बढेको छ भने आज सबैभन्दा कम विकास बैंक समूह ०.०३ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी अन्य समूह ०.९० प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.०९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवलपरासी घटनामा दुवै पक्षबीच भयो सहमति, परिवारले बुझ्यो शव
नवलपरासी घटनामा दुवै पक्षबीच भयो सहमति, परिवारले बुझ्यो शव
कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति
कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति
सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई
सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
आमरण अनशन बसेका सिंहलाई भेट्न पुगिन् स्वास्थ्यमन्त्री शर्मा
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
वीरगंज घटनाका उपद्रवीमाथि कानूनी कारबाहीको माग गर्दै ज्ञापनपत्र
वीरगंज घटनाका उपद्रवीमाथि कानूनी कारबाहीको माग गर्दै ज्ञापनपत्र
सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने
सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने
पानीको पाइप फुटेपछि जलमग्न बन्यो विशेष अदालत
पानीको पाइप फुटेपछि जलमग्न बन्यो विशेष अदालत