श्रम शोषण भएको भन्दै सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर धर्नामा डाक्टर

Raju Yadav Raju Yadav
|
आइतबार, चैत्र २४, २०८१
|
|
३ पटक हेरिएको
Shares
श्रम शोषण भएको भन्दै सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर धर्नामा डाक्टर

सारांश

  •   २४ चैत,  काठमाडौं।
  •   श्रम शोषण भएको भन्दै डाक्टरहरू धर्नामा बसेका छन् ।
  • सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टरहरू धर्नामा बसेका हुन् ।

२४ चैत,  काठमाडौं। 

श्रम शोषण भएको भन्दै डाक्टरहरू धर्नामा बसेका छन् । सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टरहरू धर्नामा बसेका हुन् ।  आइतबार उनीहरूले माइतीघरमा मण्डलमा श्रम शोषणविरुद्ध प्रदर्शन गरे ।

मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम् तलब ४८,००० पाउनु पर्नेमा १९,५०० मात्र पाएको उनीहरूको भनाइ छ ।उनीहरूले स्वास्थ्य र शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, स्वास्थ्य शिक्षामाथिको राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, स्वास्थ्य शिक्षा पूर्ण सरकारीकरण गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपेन्द्र यादवले बोलाए केन्द्रीय समिति बैठक
उपेन्द्र यादवले बोलाए केन्द्रीय समिति बैठक
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
देश संकटतिर गयो संवैधानिक हिन्दू राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौंः नेदेप्रमञ्च
लोकतन्त्रको विकल्प छैनः गृहमन्त्री लेखक
लोकतन्त्रको विकल्प छैनः गृहमन्त्री लेखक
बाराबाट अढाई किलो अफिमसहित एक जना पक्राउ
बाराबाट अढाई किलो अफिमसहित एक जना पक्राउ
बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने
बीपी राजमार्ग भोलि बिहानदेखि सञ्चालनमा आउने
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु
आरक्षण कोटाबाट निजामतीमा छिरे २५ हजार २१८ कर्मचारी
आरक्षण कोटाबाट निजामतीमा छिरे २५ हजार २१८ कर्मचारी
पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
प्रधानमन्त्री ओलीले दिए थाइल्यान्डका समकक्षीलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री ओलीले दिए थाइल्यान्डका समकक्षीलाई नेपाल भ्रमणको निम्तो
राष्ट्रियसभा बैठकको समय परिवर्तन
राष्ट्रियसभा बैठकको समय परिवर्तन