माग पूरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरूको चेतावनी

Raju Yadav Raju Yadav
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
२ पटक हेरिएको
Shares
माग पूरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरूको चेतावनी

सारांश

  •   २२ चैत, काठमाडौं ।
  • विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले शुक्रबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
  • सबैखाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दा समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

२२ चैत, काठमाडौं ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले शुक्रबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । सबैखाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दा समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

बुधबारबाट अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन सुरु गरेको महासंघले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ । सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन सुरु गरेको हो । यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ । महासंघले आफ्ना माग पूरा नभएसम्म शिक्षकहरू विद्यालय नफर्कने चेतावनी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा
जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा
एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?
एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
कजाकिस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क
काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु
काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु
प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ, अध्यक्ष प्रचण्ड
प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ, अध्यक्ष प्रचण्ड
नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको ह*त्या
नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको ह*त्या
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो