कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै

Raju Yadav Raju Yadav
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
२ पटक हेरिएको
Shares
कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै

सारांश

  •   २२ चैत,  काठमाडाैं ।
  • नेपाल विद्युत् प्राधिकरणको निर्वतमान प्रवन्ध निर्देशक कुलमान घिसिङले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै छन्।
  • आफूलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि घिसिङले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

२२ चैत,  काठमाडाैं ।

नेपाल विद्युत् प्राधिकरणको निर्वतमान प्रवन्ध निर्देशक कुलमान घिसिङले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै छन्। आफूलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि घिसिङले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

हितेन्द्रदेवको पुरानै रिट विचाराधीन छ, अहिले कुलमानलाई अन्तरिम दिन मिलेनः सर्वोच्च अदालतले प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नै निरन्तरताको आदेश दिएको भोलिपल्ट चैत २२ गते घिसिङले पत्रकार सम्मेलन गर्न लागेका हुन्। उनका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३७ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै कोशी सरकार
३७ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै कोशी सरकार
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भू*कम्प
आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
दूधको रकम भुक्तानी गर्न माग गर्दै प्रदर्शन
दूधको रकम भुक्तानी गर्न माग गर्दै प्रदर्शन
निर्वाचनको तयारीमा आयोग, एआईको समेत अनुगमन हुने
निर्वाचनको तयारीमा आयोग, एआईको समेत अनुगमन हुने
चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल  
जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल  
तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल
तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल
अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ जना घाइते
अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ जना घाइते
सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक
सशस्त्र प्रहरीले माग्यो २८ जना प्रहरी निरीक्षक