एकनाले भरुवा बन्दुकसहित धनकुटामा दुई जना पक्राउ

Raju Yadav Raju Yadav
|
मंगलबार, चैत्र १९, २०८१
|
|
२ पटक हेरिएको
Shares
एकनाले भरुवा बन्दुकसहित धनकुटामा दुई जना पक्राउ

सारांश

  •   धनकुटाको साँगुरीगढी गाउँपालिका-८ सिन्कुलाबाट एकनाले भरुवा बन्दुक एक थानसहित २ जना पक्राउ परेका छन् ।
  • उनीहरूलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय तेजकुमार विक र ३८ वर्षीय मानभा राई रहेका छन् ।

 

धनकुटाको साँगुरीगढी गाउँपालिका-८ सिन्कुलाबाट एकनाले भरुवा बन्दुक एक थानसहित २ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय तेजकुमार विक र ३८ वर्षीय मानभा राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले ढुंग्रेबाट सिन्कुलातर्फ आउँदै गरेको प्र.१-०२-०४७ प १८८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?