भारतीय प्रधानमन्त्री मोदीको निजी सचिवमा निधि तिवारी नियुक्त

Raju Yadav Raju Yadav
|
सोमबार, चैत्र १८, २०८१
|
|
२ पटक हेरिएको
Shares
भारतीय प्रधानमन्त्री मोदीको निजी सचिवमा निधि तिवारी नियुक्त

सारांश

  •   भारतीय विदेश सेवा (आईएफएस) की अधिकारी निधि तिवारीलाई प्रधानमन्त्री नरेन्द्र मोदीको निजी सचिवमा नियुक्त गरिएको छ।
  • कर्मचारी तथा तालिम विभाग (डीओपीटी) ले नियुक्तिको जानकारी सार्वजनिक गरेको हो।
  • डीओपीटीले जारी गरेको विज्ञप्तिअनुसार निधि तिवारी २०१४ ब्याचकी भारतीय विदेश सेवा (आईएफएस) अधिकारी हुन्।

भारतीय विदेश सेवा (आईएफएस) की अधिकारी निधि तिवारीलाई प्रधानमन्त्री नरेन्द्र मोदीको निजी सचिवमा नियुक्त गरिएको छ। कर्मचारी तथा तालिम विभाग (डीओपीटी) ले नियुक्तिको जानकारी सार्वजनिक गरेको हो।

डीओपीटीले जारी गरेको विज्ञप्तिअनुसार निधि तिवारी २०१४ ब्याचकी भारतीय विदेश सेवा (आईएफएस) अधिकारी हुन्। उनी यसअघि प्रधानमन्त्री कार्यालय (पीएमओ) मै उपसचिवका रूपमा कार्यरत थिइन्। भारतीय मन्त्रिपरिषद्को नियुक्ति समितिले निधि तिवारीको नियुक्तिलाई अनुमोदन गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धौलागिरि हिमालबाट ११ दिनपछि काठमाडौं ल्याइयो ५ रुसी पर्वतारोहीको शव
धौलागिरि हिमालबाट ११ दिनपछि काठमाडौं ल्याइयो ५ रुसी पर्वतारोहीको शव
काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष
काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड
भिजिट भिसा प्रकरणमा सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ : प्रचण्ड
चुनावी अपडेट : देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा
चुनावी अपडेट : देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा
गण्डकी प्रदेशमा मङ्गलवार सार्वजनिक बिदा
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास
सुदूरपश्चिममा २२४ मध्ये १४८ जनाले मतदान गरे
सुदूरपश्चिममा २२४ मध्ये १४८ जनाले मतदान गरे
सामाजिक सञ्जाल बिरूद्व प्रभु साहको पार्टीले भोलि पोखरामा आन्दोलन गर्ने
सामाजिक सञ्जाल बिरूद्व प्रभु साहको पार्टीले भोलि पोखरामा आन्दोलन गर्ने